सबैको साथ, सहयोग मिले काठमाडौं क्षेत्र नं. २ बाट संसदीय निर्वाचन जित्न मलाई कुनै गाह्रो छैन ः कुन्तीदेवी पोखरेल

आजभोलि

 

काठमाडौँ । काठमाडौं महानगरपालिका वडा नं. ९ पुरानो बानेश्वरस्थित , स्वछन्द पार्टी प्यालेसमा शनिवार भएको राष्ट्रिय प्रजातान्त्रिक पार्टीको (राप्रपा) बृहत संगठन तथा पार्टी प्रवेश कार्यक्रम सम्पन्न भयो । कार्यक्रममा बोल्दै आयोजक तथा राप्रपा पार्टीको केन्द्रिय सदस्य कुन्तीदेवी पोखरेलले आफू संसदीय चुनाव उठ्ने घोषणा गरेकी छन् । राष्ट्रवादी शक्ति बलियो बनाउन र जनताको सेवा गर्न चुनाव लड्ने े
उनले बताइन् ।

कार्यक्रममा उपस्थित राप्रपाका केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देल, पूर्र्व अध्यक्ष पशुपति शम्सेर जबरा, पूर्व अध्यक्ष डा. प्रकाश चन्द्र लोहनी र कामपाका नवनिर्वाचित राप्रपाका वडा अध्यक्ष कर्णध्वजको उपस्थिति रहेको थियो । पोखरेले प्रचण्ड दिल्ली गएर नागरिकता विधेक पास गरेकोमा उनले यस्को बिरोध गरेकी छन ।

यस्तै हो भने तिन करोड नेपाली छ करोड हुन कति पनि समय नलाग्ने र केहि समय पछि हाम्रो कार्यकारी पदमा पनि भारतीय नगरिकको प्रवेश हुनसक्ने र केहि समयपछि नेपाल देशको पनि अस्तित्व नरहने विषय प्रति आपत्ति जनाएकि छन् । “त्यसैले म अगाडि बढेको छु, तपाइहरुको साथ सहयोग चाहिन्छ, तपाईहरुको सामु म काठमाडौ क्षेत्र नं २ बाट संसदीय चुनाब लडदै छु, पार्टीको आशीर्वाद र पार्टीको एउटा बिधिबाट म उम्मेदवारका रुपमा छानिय भने बहुमतका साथ क्षेत्र नम्बर दुईमा म जित्छु” कुन्तीदेवी पोख्रेल भनिन् ।

हामो एजेन्डा राजा चाहिन्छ भन्ने विषयलाइ प्रचार प्रसार गरिदिएको भन्दै नेकपा माओवादीका अध्यक्ष प्रचण्डलाई धन्यवाद व्यक्त गरेकी थिईन पोखरेले । सबै नेतालाइ राप्रपाको एजेन्डा मन परेको उनको भनाइ छ । यस्तै पुर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाइ राप्रपासँग गठबंधन गरेर दुई पार्टी मिलेर देश जोगाउन सहकार्य गरेर चुनाब लडन आग्रह गरेकि छन् ।

“जित पक्का छ भनेर मात्र हुदैन , घर घरमा एजेन्डा स्थापित गर्न जानुपर्छ , जनतालाई एजेन्डा बुझाउनु सक्नुपर्छ, एक भयर लाग्नु पर्छ” उनले भनिन् । महाधिवेशनमा नम्बर वान भोट ल्याएर जितेको नाताले म क्षेत्र नम्बर २ मा संसदिय चुनाव उठन पाउ भनेर पार्टीलाइ पनि अनुरोध गरेकि छिन् ।

“काठमाडौको क्षेत्र नं २ भनेको राप्रपाको पकड भएको क्षेत्र हो, राप्रपाले संसदिय चुनाब जित्छ जित्छ , कुन्ति पोखरेल आउछ आउछ” भन्दै आफुले जित्ने आधार प्रस्तुत गरिन । वडा, प्रदेश, क्षेत्र सबै ठाँउबाट सर्बसम्बत रुपमा सबैको सहमति भएर आयो भने म चुनाब जित्छु पोखरेलले भनिन् । यस्का साथै एता उता केही नगरि सबै साथीहरुलाइ आफुलाई साथ् सहयोग गर्न अनुरोध गरेकि छन् ।
सेयर गर्नुहोस्

काठमाडौँ । काठमाडौं महानगरपालिका वडा नं. ९ पुरानो बानेश्वरस्थित , स्वछन्द पार्टी प्यालेसमा शनिवार भएको राष्ट्रिय प्रजातान्त्रिक पार्टीको (राप्रपा) बृहत संगठन तथा पार्टी प्रवेश कार्यक्रम सम्पन्न भयो । कार्यक्रममा बोल्दै आयोजक तथा राप्रपा पार्टीको केन्द्रिय सदस्य कुन्तीदेवी पोखरेलले आफू संसदीय चुनाव उठ्ने घोषणा गरेकी छन् । राष्ट्रवादी शक्ति बलियो बनाउन र जनताको सेवा गर्न चुनाव लड्ने े
उनले बताइन् ।

कार्यक्रममा उपस्थित राप्रपाका केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देल, पूर्र्व अध्यक्ष पशुपति शम्सेर जबरा, पूर्व अध्यक्ष डा. प्रकाश चन्द्र लोहनी र कामपाका नवनिर्वाचित राप्रपाका वडा अध्यक्ष कर्णध्वजको उपस्थिति रहेको थियो । पोखरेले प्रचण्ड दिल्ली गएर नागरिकता विधेक पास गरेकोमा उनले यस्को बिरोध गरेकी छन । यस्तै हो भने तिन करोड नेपाली छ करोड हुन कति पनि समय नलाग्ने र केहि समय पछि हाम्रो कार्यकारी पदमा पनि भारतीय नगरिकको प्रवेश हुनसक्ने र केहि समयपछि नेपाल देशको पनि अस्तित्व नरहने विषय प्रति आपत्ति जनाएकि छन् । “त्यसैले म अगाडि बढेको छु, तपाइहरुको साथ सहयोग चाहिन्छ, तपाईहरुको सामु म काठमाडौ क्षेत्र नं २ बाट संसदीय चुनाब लडदै छु, पार्टीको आशीर्वाद र पार्टीको एउटा बिधिबाट म उम्मेदवारका रुपमा छानिय भने बहुमतका साथ क्षेत्र नम्बर दुईमा म जित्छु” कुन्तीदेवी पोख्रेल भनिन् ।

हामो एजेन्डा राजा चाहिन्छ भन्ने विषयलाइ प्रचार प्रसार गरिदिएको भन्दै नेकपा माओवादीका अध्यक्ष प्रचण्डलाई धन्यवाद व्यक्त गरेकी थिईन पोखरेले । सबै नेतालाइ राप्रपाको एजेन्डा मन परेको उनको भनाइ छ । यस्तै पुर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाइ राप्रपासँग गठबंधन गरेर दुई पार्टी मिलेर देश जोगाउन सहकार्य गरेर चुनाब लडन आग्रह गरेकि छन् ।

“जित पक्का छ भनेर मात्र हुदैन , घर घरमा एजेन्डा स्थापित गर्न जानुपर्छ , जनतालाई एजेन्डा बुझाउनु सक्नुपर्छ, एक भयर लाग्नु पर्छ” उनले भनिन् । महाधिवेशनमा नम्बर वान भोट ल्याएर जितेको नाताले म क्षेत्र नम्बर २ मा संसदिय चुनाव उठन पाउ भनेर पार्टीलाइ पनि अनुरोध गरेकि छिन् ।

“काठमाडौको क्षेत्र नं २ भनेको राप्रपाको पकड भएको क्षेत्र हो, राप्रपाले संसदिय चुनाब जित्छ जित्छ , कुन्ति पोखरेल आउछ आउछ” भन्दै आफुले जित्ने आधार प्रस्तुत गरिन । वडा, प्रदेश, क्षेत्र सबै ठाँउबाट सर्बसम्बत रुपमा सबैको सहमति भएर आयो भने म चुनाब जित्छु पोखरेलले भनिन् । यस्का साथै एता उता केही नगरि सबै साथीहरुलाइ आफुलाई साथ् सहयोग गर्न अनुरोध गरेकि छन् ।
सेयर गर्नुहोस्

  • २८ श्रावण २०७९, शनिबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !