प्रधानमन्त्री देउवा र राजदूतबीच थम्पसनबीच भेट, सत्ता समीकरणबारे अमेरिकी चासो

आजभोलि

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्पसनबीच भेट भएको छ। प्रधानमन्त्री देउवालाई भेट्न अमेरिकी राजदूत थम्पसन मंगलबार अपरान्ह बालुवाटार पुगेका थिए।

संसदीय दलको नेताका लागि उमेदवारी दर्ता गरेर फर्किपछि अमेरिकी राजदूत थम्पसनले प्रधानमन्त्री देउवासँग भेट गरेको बालुवाटार स्रोतले बताएको छ। राजदूत थम्पसनले पछिल्लो राजनीतिक अवस्था, संसदीय दलको निर्वाचन, सम्भावित सत्ता समिकरणलगायत विषयमा चासो राखेका थिए।

नेपालको सम्भावित सत्ता समीकरणबारे अमेरिका, भारत र चीनले गहिरो चासो व्यक्त गरिरहेका छन्। ती मुलुकका राजदूतहरुले नेपालमा विकसित भइरहेको पछिल्लो राजनीतिक अवस्थालाई नजिकबाट नियालिरहेका छन्।

  • ६ पुष २०७९, बुधबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !