युनाइटेड सेमिफाइनलमा

आजभोलि

काठमाडौं । म्यानचेस्टर युनाइटेड मंगलबार चार्लटनलाई ३–० ले पराजित गर्दै इंग्लिस लिग कप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।

युनाइटेडको जितमा मार्कुस रासफोर्डको दुई गोल गरे । यसैगरी एन्टोनीले एक गोल थपे । एन्टोनीको गोलमा पहिलो हाफमा गोल गरेका थिए । दोस्रो हाफमा रासफोर्डले दुई गोल गरे ।

रासफोर्डले लगातार ६ खेलमा गोल गरेका छन । नोभेम्बरदेखी युनाइटेडको सबैखाले प्रतियोगितामा आठौँ जित हो ।

शनिबार म्यानचेस्टर डर्बीमा म्यानचेस्टर सिटीको सामना गर्नअघि निकालेको यो जितले इरिक टेन हागको टोलीको मनोबल बढेको छ ।

त्यस्तै यस सिजन उत्कृष्ट लयमा रहेको न्युक्यासल युनाइटेडले पनि सेमिफाइनलमा स्थान बनाएको छ । न्युक्यासलले लेस्टर सिटीलाई २–० ले हरायो ।

  • २७ पुष २०७९, बुधबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !