यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

आजभोलि

काठमाडौं । नेपाल राष्ट्र बैँकले मंगलबारको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।

मंगलबार अमेरिकन डलरको खरिद दर १३० रुपैयाँ २९ पैसा र बिक्रीदर १३० रुपैयाँ ८९ पैसा तोकिएको छ । सोमबार यसको खरिद मूल्य १२९ रुपैयाँ ८३ पैसा र बिक्री मूल्य १३० रुपैयाँ ४३ पैसामा कारोबार भएको थियो ।

यस्तै, आज युरोपियन युरो खरिददर १४१ रुपैयाँ ३ पैसा र बिक्रीमा १४१ रुपैयाँ ६८ पैसा तोकिएको छ । अघिल्लो दिन यसको खरिद रद १४० रुपैयाँ ६१ पैसा र बिक्रीमा १४१ रुपैयाँ २६ पैसामा भएको थियो ।

यता, आज अष्ट्रेलियन डलर को खरिदमूल्य ९० रुपैयाँ ७३ पैसा र बिक्री मूल्य ९१ रुपैयाँ १५ पैसामा कारोबार भैरहेको छ ।

त्यस्तै, साउदी अरेवियन रियालको खरिददर ३४ रुपैयाँ ६९ पैसा र बिक्री ३४ रुपैयाँ ८५ पैसा तोकिएको छ ।

यता, कतारी रियालको खरिदमा ३५ रुपैयाँ ६६ पैसा र बिक्रीमा ३५ रुपैयाँ ८२ पैसा र  मलेसियन रिंग्गेट एकको खरिदमूल्य ३० रुपैयाँ १९ पैसा र बिक्रीमूल्य ३० रुपैयाँ ३३ पैसा रहेको छ ।

यसैगरी, साउथ कोरियन वन १०० को खरिदमा १० रुपैयाँ ५४ पैसा र बिक्रीमा १० रुपैयाँ ५९ पैसा, हङकङ डलर एकको खरिदमा १६ रुपैयाँ ६८ पैसा र बिक्रीमा १६ रुपैयाँ ७६ पैसा, कुवेती दिनार एकको खरिददर ४२६ रुपैयाँ ६९ पैसा र बिक्रीमा ४२८ रुपैयाँ ६६ पैसा र बहराइन दिनार एकको खरिदमा ३४५ रुपैयाँ ६४ पैसा र बिक्रीमा ३४७ रुपैयाँ २३ पैसा नेपाल राष्ट्र बैंकको बिवरणमा उल्लेख छ ।

  • ३ माघ २०७९, मंगलवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !