गायक सुमन र करिश्माले गरे ‘ओइ कमली’मा रोमान्स

आजभोलि

काठमाडौं । गायक तथा मोडल सुमन ताम्राकारकाे स्वर भरिएको ‘ओइ कमली’ बोलको गीत बजारमा सार्वजनिक भैसकेको छ ।

माधव तिमिल्सिना(चञ्चल)को रचना रहेको यस गीतमा स्वंम गायक ताम्राकारले सङ्गीत भरेका छन् । गीतलाई सुमन ताम्राकार नामक युटूब च्यानलबाट माघ २ गते बजारमा ल्याइएको हो ।
गीतमा चर्चित र्‍यापर गायक जगत तिरुवाको र्‍याप र जीवन बडुकाे म्यूजिक एरेन्ज तथा साउन्ड मिक्सिङ्  रहेको छ । बिग परिवेश रेर्कडिङ स्टुडियो अनामनगरमा रेर्कड गरिएको यस गीतमा गोपाल घतानीको फ्लुट रहेको छ भने रिजेन बडुको गीटार कार्य रहेको छ ।

दिलीप ओखेडाको निर्देशन तथा कोरियोग्राफरमा तयार पारिएको गीतको भिडियोमा गायक सुमन ताम्राकार,करिश्मा ढकाल,दिलीप ओखेडा,जीवन विश्वकर्मा,बर्षा भण्डारा,हेमराज अधिकारी,विक्रम ओडको अभिनय रहेको छ ।

दिपक गिरी एण्ड टिमले छायांकन गरेको यस गीतको भिडियो सम्पादन तथा रंग संयोजन अमृत ​​चापागाईले गरेका हुन् ।

 गीतको पुरा भिडियो हेर्न यहाँ लिकंं किलिक गर्नुहोस्  


  • ४ माघ २०७९, बुधबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !