सुदुरपश्चिममा मुख्यमन्त्रीलाई विश्वासको मत लिन सकस

आजभोलि

काठमाडौं । सुदुरपश्चिमको प्रदेश सरकार मुख्यमन्त्रीले विश्वासको मत लिन नपाउँदै अल्पमतमा परेको छ । प्रदेशमा भएका दलहरु तितरवितर भएपछि त्यहाँका मुख्यमन्त्री राजेन्द्रसिंह रावललाई प्रदेशसभाबाट विश्वासको मत लिन समस्या पर्ने देखिएको छ ।

यहाँको मतमा निर्याायक देखिएको नागरिक उन्मुक्ति पार्टी विच्किदै गएपछि मुख्यमन्त्री रावलले विश्वासको मत पाउनेमा संशंसय बढ्दै गएको छ ।

नागरिक उन्मुक्तिले प्रहरीले पक्राउ गरेर जेल पठाएका आफ्ना सांसद अरुणकुमार चौधरीलाई बिनासर्त रिहा नगरे प्रदेश सरकार ढाल्ने चेतावनी दिएको छ ।

चौधरी कैलाली २ बाट संघीय सदनमा निर्वाचित सांसद हुन् । ट्रयाक्टरमा आगजनी गरेको मुद्दामा अदालतबाट दोषी ठहर भई फरार सूचीमा रहेका सांसद चौधरीलाई शुक्रबार कैलाली कारागार चलान गरिएको छ ।

  • २२ माघ २०७९, आईतवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !