बारा–२ मा निरन्तर अग्रता बढाउँदै उपेन्द्र यादव, कसको मत कति ?

आजभोलि

बारा । हिजो आइतवार सम्पन्न भएको बारा २ को उपनिर्वाचनमा जारी मतगणनामा जसपाका उम्मेदवार उपेन्द्र यादवले निरन्तर अग्रता लिएका छन् ।

उनले १८७२ मत प्राप्त गर्दा जनमत पार्टीका शिव चन्द्र कुशवाहाले १६६१ मत पाएका छन् भने एमालेका पुरुषोतम पौडेलले ७२९ प्राप्त गरेका छन् ।

त्यस्तै, रास्वपाका रमेश खरेलले २६९ मत ल्याएका छन् ।

यस्तै आम जनता पार्टीका अरुण ज्ञवालीले १५४ मत पाएका छन् ।

  • ११ बैशाख २०८०, सोमबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !