ताली बजाउँदा हुन्छन् यस्ता फाइदा

आजभोलि

 

काठमाडौं । ताली र स्वास्थ्य एक अर्कासँग जोडिएका छन् । हाम्रो दैनिक दिनचर्चामा एक छिन् समय मिलाएर ताली बजाउँदा यसले स्वास्थ्यलाई निकै फाइदा पुग्ने गर्छ । वास्तवमा, तालि एउटा योग अभ्यास हो ।

दैनिक केही समय ताली बजाउने अध्यासले शरीरमा धेरै रोगहरु कम हुन्ने अध्ययनले देखाएको छ । खराब जीवनशैली र खानपानले व्यक्ति रोगको सिकार हुन्छ । मधुमेह, उच्च रक्तचाप, मोटोपना, कोलेस्ट्रोल, चिन्ता, तनाव अहिलेको समय सामान्य जस्तै भइसकेको छ ।

यस्ता रोगको जोखिमबाट बच्न तालीले मद्त गर्ने विज्ञ बताउँछन् । ताली बजाउँदा रक्तसञ्चार बढ्छ । जसले शरीरका सबै अंगहरू सक्रिय भएर छिटो काम गर्न थाल्छन्। यति मात्र होइन, यसले रोग प्रतिरोधात्मक क्षमता पनि बलियो बनाउँछ ।

यदि तपाईको हात काप्ने समस्या छ भने बिहान र बेलुका दैनिक ४०० पटक ताली बजाउनुहोस्। लगातार ६ महिना यो क्रिया गर्नाले नसामा रगतको प्रवाह हुन्छ र यस्तो समस्या हट्छ । ताली बजाउँदा मुटु, फोक्सो र कलेजोको समस्याबाट पनि राहत मिल्छ । यसको लागि तपाइले बिहान र बेलुकी ३०० पटक तालि बजाउनुहोस् ।

यसबाहेक, टाउको दुख्ने, कपाल झर्ने समस्या हुँदा पनि समय निर्धारण गरेर दिको २०० पटक ताली बजाउनुपर्छ । हत्केला र औंलाका नसाहरू टाउकोसँग जोडिएका हुन्छन्। ताली बज्दा सक्रिय हुन्छ। ताली बजाउँदा स्मरण शक्तिसमेत बढ्छ । एजेन्सी

  • ११ असार २०८०, सोमबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !