सार्वजनिक यातायातको भाडा बढ्यो, कुन ठाउँको कति ? (सूचीसहित)

आजभोलि

काठमाडौं । सरकारले सार्वजनिक सवारीसाधनको भाडा बढाएको छ ।

हिजो राति १२ बजेबाट लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाइएको थियो । नेपाल आयल निगमले पेट्रोलको मूल्यमा ५ रुपैयाँ तथा डिजेल र मट्टितेलको मूल्य १४ रुपैयाँले बढाएको हो ।

इन्धनको मूल्य बढाएसँगै सार्वजनिक सवारीसाधनको भाडा पनि बढेको  हो । यातायात व्यवस्था विभागले अन्तरप्रदेश चल्ने सार्वजनिक यातायात तथा मालवाहक सवारीको भाडा करिब ५ प्रतिशतसम्म बढाएको हो ।

विभागले सार्वजनिक गरेको सूचनाअनुसार आजैबाट लागू हुने गरी यात्रुवाहक सवारीमा ४.७० प्रतिशत भाडा बढेको छ । यसैगरी पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारीमा ६.१५ र तराईको बाटोमा सञ्चालन हुने सवारीमा ६.८३ प्रतिशतसम्म भाडा बढेको छ ।

कहाँको भाडा कति ?

 

 

  • ३१ श्रावण २०८०, बुधबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !