अस्थरिता नम्त्यिाउने चलखेल भइरहेको छ :  महासचवि गुरुङ

आजभोलि

दोधारा चाँदनी । नेकपा (माओवादी केन्द्र)का महासचवि देवप्रसाद गुरुङले पछल्लिो समय मुलुकमा अस्थरिता नम्त्यिाउने चलखेल भइरहेको बताए ।
प्रेस सेन्टरद्वारा  आज महेन्द्रनगरमा  आयोजति पत्रकार सम्मेलनमा उनले भने,“मुलुक अहिले अग्रगामी दशिातर्फ गइरहेकाले व्यवस्था उल्टनिे  अवस्था होइन ।” उनले जनताको समस्या बुझ्नका लागि आफ्नो पार्टीले  वशिेष रुपान्तरण अभयिान सुरु गरेको बताए । “जनता र पार्टीको नङ र मासुको सम्बन्ध हुनुपर्छ”, उनले भने, “यसै अभयिानअन्तर्गत पार्टीका नेता कार्यक्रता जनताको घरदैलोमा पुग्नेछन् ।”सरकारले जनतालाई सुशासनको प्रत्याभूत दिन परणिाममुखी काम गररिहेको बताए ।

  • २१ मंसिर २०८०, बिहीबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !