राष्ट्रपतिका आर्थिक विज्ञ डा. नेपालले दिए राजीनामा

आजभोलि

काठमाडाैं । राष्ट्रपति रामचन्द्र पौडेलका आर्थिक विज्ञ डा. चिरञ्जिवी नेपालले राजीनामा दिएका छन् । उनले दिएको राजीनामा आज राष्ट्रपति पाैडेलले स्विकृत गरेका छन् ।

केही दिन अघि सरकारले नेपालकाे एक सयकाे नाेटमा चुच्चे नक्सा प्रकाशित गर्ने निर्णय गरेकाे थियाे । यसमा नेपालले विवादास्पद अभिव्यक्ती दिएकाे भन्दै चर्काे आलाेचना भएपछि उनले राजीनामा दिएका हुन् ।

राष्ट्रपतिले आज राजीनामा स्वीकृत गर्दै डा. नेपालले आफ्नो पदमा रही पुर्‍याएको सेवाका लागि धन्यवादसमेत दिएकाे राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

  • ३० बैशाख २०८१, आईतवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !