यस्ताे छ बिहीबारकाे विदेशी मुद्राको विनिमय दर

आजभोलि

काठमाडौँ । आज साउन ३ गते बिहीबार । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३३.४४ रुपैयाँ रहेको छ भने बिक्री दर १३४.०४ रुपैयाँ रहेको छ । त्यस्तै युरोपियन युरो एकको खरिद दर १४६.०० रुपैयाँ रहेको छ भने बिक्री दर १४६.६५ रुपैयाँ कायम भएको छ । यस्तै बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १७४.०१ रुपैयाँ रहेको र बिक्री दर १७४.७९ रुपैयाँ रहेको छ । अस्ट्रेलियन डलर एकको खरिद दर ९०.०१ रुपैयाँ रहँदा बिक्री दर ९०.४१  रुपैयाँ रहेको छ । साउदी रियाल एकको खरिद दर ३५.५८ रुपैयाँ रहेको छ भने बिक्री दर ३५.७४ रुपैयाँ रहेको छ । मलेसियन रिंगिट एकको खरिद दर २८.६१ रुपैयाँ रहेको छ भने बिक्री दर २८.७४ रुपैयाँ रहेको छ ।

  • ३ श्रावण २०८१, बिहीबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !