संविधान दिवस तथा राष्ट्रिय दिवसका अवसरमा सैनिक मञ्च टुँडिखेलमा विशेष कार्यक्रम

आजभोलि

काठमाडौँ । संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१ आज सैनिक मञ्च टुँडिखेलमा एक कार्यक्रमकाे आयाेजना गरि मनाइएकाे छ । विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियाे । यसैगरी, उपराष्ट्रपति रामसहायप्रसाद यादव तथा संविधान दिवस मूल समारोह समितिका अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली समारोहमा उपस्थित हुनुहुन्थयाे । समारोहमा प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल, पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईलगायत विशिष्ट पाहुनाहरुको उपस्थिति थियाे । समारोहमा नेपाली सेनाको हेलिकोप्टरबाट पुष्पवृष्टि गरिएको थियाे भने नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी, काठमाडौं महानगरपालिका, ललितपुर महानगरपालिका लगायतले विशेष झाँकी प्रस्तुत गरेका थिए ।

  • ३ आश्विन २०८१, बिहीबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !