कांग्रेस असन्तुष्ट पक्षका जिल्ला सभापतिहरुको भेला केन्द्रीय कार्यालयमा

आजभोलि

नेपाली कांग्रेसका असन्तुष्ट पक्षले आज जिल्ला सभापतिहरुको भेला बोलाएका छन् ।

वरिष्ठ नेता रामचन्द्र पौडेल र महामन्त्री डा.शसांक कोइरालाले पार्टीको पछिल्लो अवस्थाबारे छलफल गर्न भन्दै ७७ जिल्ला सभापतिहरुलाई पार्टी केन्द्रीय कार्यालय बोलाएका छन् ।

तर भेलामा सभापति शेरबहादुर देउवा पक्षीय सभापतिहरु भने सहभागि नबन्ने भएका छन् ।

पार्टीको १४ महाधिवेशनको कार्यतालिका र नेपाल विद्यार्थी संघको तदर्थ समिति बनाउने विषयमा कुरा नमिल्दा पौडले पक्षले लामो समयदेखि केन्द्रीय समिति बैठक बहिस्कार गर्दै आएको छ ।

भेलामा पौडेल पक्षीय केन्द्रीय सदस्य तथा सांसदहरुलाई समेत आमन्त्रण गरिएको छ ।

  • २१ पुष २०७६, सोमबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !