भोलि हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा

आजभोलि

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय सभा निर्वाचनको तयारी पूरा भएको जानकारी दिएको छ। बुधबार पत्रकार सम्मेलन गरी आयोगले भोलि हुने निर्वाचनको तयारी पूरा भएको जानकारी दिएको हो ।

फागुन २० गते रिक्त हुन लागेको राष्ट्रिय सभाको १८ पदका लागि निर्वाचन हुँदैछ । राष्ट्रिय सभा निर्वाचनका मतदाता प्रदेश सभा सदस्य र स्थानीय तहका प्रमुख, उपप्रमुख, मेयर, उपमेयर हुन् । स्थानीय तहमा १५०६ तथा प्रदेशसभामा ५५० गरी कूल २०५६ मतदाता रहेको आयोगले जनाएको छ ।

 

  • ८ माघ २०७६, बुधबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !