ओलीले आफ्नै प्रतिबद्दतालाई धोती लगाइदिए, ठूला ओहदामा बसेकालाई पाँच वर्षपछि भ्रष्टाचार कसुरमा मुद्दा नलाग्ने

आजभोलि

काठमाडौं प्रधानमन्त्री खड्गप्रसाद (केपी) ओली दुइ बर्ष अगाडि प्रधानमन्री नियुक्त भएपछिभ्रष्टाचार सहन्न हुन दिन्न’ भन्दै ढोल पिटाए प्रधानमन्त्री ओलीलेभ्रष्टाचार विरूद्ध शून्य सहनशिलता’ अपनाउने भनेपछि सबैले मुक्तकण्ठले प्रशन्सा गरे

तर, ओलीको प्रतिबद्धताको सुई अहिले ठिक सय ६० डिग्रीमा बदलिएको आफैले गरेको प्रतबद्धतालाई उनले धोती लगाइदिएका छन् प्रधानमन्त्रीले ओलीको हस्ताक्षर भएका दुईओटा एेन संशोधन गर्न बनेको विधेयक संसदमा दर्ता भएपछि उनले आफैले गरेको प्रतिबद्धतालाई धोती लगाइदिएको खुलासा भएको हो

यद्यपी ओलीको भ्रष्टाचार विरोधी चरित्रको कट्टु नेपाल ट्रष्टको जग्गा गोकर्ण फरेष्ट रिसोर्टको लिज प्रकरणले खुस्किसकेको थियो

प्रम ओलीको हस्ताक्षरसहित राष्ट्रियसभामा प्रस्तुत भएका दुइअोटा एेनका संशोधन प्रस्तावमा ठूला भ्रष्टाचारजन्य कसुरमाथि हदम्याद तोकिएको हालको कानुन अनुसार सबै तहका नेता कर्मचारीमाथि भ्रष्टाचारजन्य कसुरमा बाँचुन्जेल मुद्दा चलाउन सकिने व्यवस्था

तर प्रम ओलीको हस्ताक्षरसहित सदनमा दर्ता भएको विधेयकमा ठूला ओहदामा बसेकालाई पाँच वर्षपछि भ्रष्टाचार कसुरमा मुद्दा चलाउन नपाउने साना ओहदालाई बाँचुन्जेल मुद्दा चलाइने दोहोरो व्यवस्था प्रस्ताव गरिएको

नयाँ प्रस्तावले भ्रष्टाचार मुद्दामा नेतालाई जोगाउने अख्तियारमा आफ्ना कार्यकर्ता भर्ना गर्ने आफ्ना मान्छेले भ्रष्टाचार गरे पाँच वर्षसम्म मुद्दा तामेलीमा राख्ने रणनीतिका साथ यस्तो व्यवस्था राखिएको भ्रष्टाचार विरोधी अभियन्ताहरू बताउँछन् पाँच वर्षपछि स्वत मुद्दा खारेजी हुन्छ यसरी नेता तथा आफ्ना मान्छे जोगाउन ओलीले चलाखिपूर्ण तरिकाले यस्तो प्रावधान राखिएको उनीहरूको जीकिर

सरकारले भ्रष्टाचार निवारसम्बन्धी एेन २०५९ अख्तियार दुरूपयोग अनुसन्धान आयोग एेन २०४८ लाई संशोधन गर्न बनेको विधेयक यसैसाता राष्ट्रियसभामा दर्ता गराएको

  • १० माघ २०७६, शुक्रबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !