काठमाडौं ।
राष्ट्रिय सरोकार मञ्च नेपालले संगठनका पुनर्संरचनाका क्रममा सुदुरपश्चिम प्रदेशलाई पूर्णता दिएको छ । ।
आइतबार निरज चटौतको अध्यक्षतामा बसेको वैठकले राष्ट्रिय सरोकार मञ्च नेपालको सुदुरपश्चिम विकास क्षेत्रको अध्यक्षमा रवीन्द्र कार्की ( डब्बु )लाई चयन गरेको छ ।
बैठकले निम्न पदाधिकारीलाई चयन गरेको छ
रवीन्द्र कार्की (डब्बु) अध्यक्ष
राजेन्द्र सिंह उपाध्यक्ष
निरजचटौत सचिव
प्रविन श्रेष्ठ कोषाध्यक्ष
लक्ष्मी शाह सदस्य
अवनिश सिंह (बिक्की) सदस्य
दिनेश चौधरी सदस्य
पवन शेरचन सदस्य
उत्तम खडका सदस्य