काठमाडौं। बालुवाटारमा बसेको प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओलीले अध्यक्षता गरेको नेकपाको केन्द्रीय कमिटी विस्तार गर्नुभएको छ । नेकपाको ४४६ जना केन्द्रीय कमिटीलाई विस्तार गरी ५५७ जना थप गरेका छन्
नेकपाको केन्द्रीय कमिटिको संख्या १ हजार ३ सदस्यीय केन्द्रीय कमिटी विस्तार गर्नुभएको हो । आफू निकट केन्द्रीय सदस्यहरुको आज बसेको बैठकमा ओलीले केन्द्रीय कमिटी विस्तार गरेका थिए ।
ओलीले एकतर्फी गरेको केन्द्रीय कमिटिलाई गुटको भेलाले गरेकोले अमान्य हुने प्रचण्ड समूहले जनाएको छ । नेकपाको विवदा फुटको संघारमा पुगेको छ । एउटै पार्टी भित्र फरक फरक गुटका भेला हुन थालेका छन् ।