सुनकुडा । बझाङमा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री गणेश ठगुन्नालाई कालो झण्डा देखाइएको छ । प्रधानमन्त्री खड्ग प्रसाद ओली समूहले आयोजना गरेको कार्यक्रमा मुख्य अतिथिको रुपमा बझाङ पुगेका थिए । उनलाई नेकपा माधव कुमार नेपाल र प्रचण्ड समूहले कालो झण्डा देखएका हुो ।
उनीहरुले प्रधानमन्त्री बिरुद्ध चर्को नाराबाजी गरेका थिए । निकै प्रचार गरिएको आजको कार्यक्र बझाङ सदरमुकाम चैनपुरमा निकै फितलो भएको थियो
उनीहरुले चैनपुरको सिमखेत पुल नजिक टाएर, बलोएर कालो झण्डा देखाएका थिए । बझाङमा ओली समूह निकै कमजोर रहेको छ । वर्तमान प्रदेश संसाद तथा ८ ओटै पालिका प्रमुख लगायत अधिकांश जिल्ला नेताहरु नेपाल प्रचण्ड समूहमा छन् ।
File photo