यी हुन् एमालेका सांसद जो ओलीलाई मतदान गर्न संसद गएनन्

आजभोलि

काठमाडौं । कामचलाउ प्रधानमन्त्री केपी शर्मा ओलीलाई उनकै पार्टीका सासंदले मत दिएन् ।

आज संघीय संसदमा विश्वासको मत लिने प्रस्ताव बहुमतबाट अस्वीकृत हुँदा प्रधानमन्त्री ओलीकै पार्टीका २८ जना सासंद अनुपस्थित भए ।

संसदमा अनुपस्थित रहेने सासंदहरू निम्म रहेका छन् ।

. योगेश भट्टराई

. झलनाथ खनाल

. पवित्रा निरौला खरेल

. भवानी खापुङ

. जयकुमार राई

. यज्ञराज सुनुवार

. गणेश पहाडी

. विरोध खतिवडा

. कृष्णलाल महर्जन

१०. माधवकुमार नेपाल

११. जीवनराम श्रेष्ठ

१२. नारायण खतिवडा

१३. घनश्याम भुसाल

१४. गोकर्ण विष्ट

१५. सोमप्रसाद पाण्डे

१६. मेटमणी चौधरी

१७. झपट रावल

१८. भीमवहादुर रावल

१९. दिपकप्रकाश भट्ट

२०. सुरेन्द्र पाण्डे

२१. रामकुमारी झाँक्री

२२. सरला यादव

२३. पुष्पाकुमारी कर्ण

२४ं कल्याणी खड्का

२५.निरादेवी जैरु

२६. कलिला खान (उपस्थित भएर भाेट नहालेकी ?)

२७. लक्ष्मीकुमारी चौधरी

२८. मुकुन्द न्यौपाने

  • २७ बैशाख २०७८, सोमबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !