प्रधानमन्त्रीले सत्ता टिकाउन नेपालीको अस्मितामाथि प्रहार गरे -रावल

आजभोलि

काठमाडौं । नेकपा एमालेका नेता भिम रावलले प्रधानमन्त्री केपी ओलीले ल्याउन लागेका नागरिकता सम्बन्धी अध्यादेश नेपालीको अस्मिता तथा अस्तित्वमाथिको खेलवाड भएको जनाएको छन् ।उनले यो कार्य कुनै पनि हालतमा स्वीकाय नहुने चेतावनी दिएका छन् ।

उनले ट्वीट गर्दै भनेका छन् ‘नेपालको संविधानको धारा ७६(४)ऐच्छिक होइन बाध्यकारी हो।यसलाई छल्न मिल्दैन। नागरिकता देशको अस्मिता र अस्तित्वसंग गाँसिएको विषय हो।यसलाई कुर्सीको खेलसंग कदापि जोड्नु हुन्न।नगरिकताबारे संविधान सभामा धेरै बहस भई संविधानमा लेखिएको भन्दा फरक किसमले जानु नेपाल र नेपालीको हित विरूद्ध हुन्छ।’

प्रधानमन्त्री ओलीले आफ्नो सत्ता टिकाउन नगारिकता अध्यादेश ल्याएर सौदाबाजी गरेको जनाएका छन् । उनले प्रधानमन्त्रीको यो कदम संविधा बिरुद्ध भएको जनाएका छन् ।

  • ७ जेष्ठ २०७८, शुक्रबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !