ग्लोबल आइएमई बैंकमा घरबाटै खाता खोल्न सकिने

आजभोलि

काठमाडौं । ग्लोबल आईएमई बैंकले मुद्दती बचत खातामा बचत गर्दा ८ दशमलब ०१ प्रतशितसम्म ब्याज दिने भएको छ । बैंकले प्रकाशति गरेको नयाँ ब्याजदरअनुसार एक वर्ष वा सोभन्दा माथिको मुद्दती बचत खातामा ग्राहकहरुलाई वार्षकि ८ दशमलब ०१ प्रतशितसम्म ब्याजदर दिने बताएको छ ।

साथै, मुद्दती खाता ग्लोबल आइएमई बैंकको मोबाइल बैंकङि र इन्टरनेट बैंकङि प्रयोग गरी घरबाट नै खोल्न सकनिे बैंकले जनाएको छ । बैंकले मुलुकभर तथा मुलुक बाहरि गरी सबै क्षेत्र र वर्गसम्म बैंकङि सेवाको पहुँच पु-याउने उद्देश्यले ७ वटै प्रदेश तथा ७६ जल्लिामा सेवा सेवा उपलब्ध भएको बताएको छ ।

बैंकको २७३ शाखा, २४७ एटीएम, २५७ शाखा रहति बैंकङि सेवा, ४७ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा वैदेशकि प्रतनिधि िकार्यालयसमेत गरी करबि ८०० सेवा केन्द्रबाट २४ लाख भन्दा बढी ग्राहकलाई सेवा प्रदान गररिहेको बैंकले जनाएको छ।

 

  • ११ असार २०७८, शुक्रबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !