रिलायबल नेपाल लाइफले आईपिओ जारी गर्दै

आजभोलि

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले प्राथमिक निष्काशन (आइपीओ) जारी गर्न लागेको छ । यस कम्पनीले निष्काशन गर्न लागेको आईपिओ अन्य कम्पनीको जस्तो प्रतिकित्ताको १०० रुपैयाँ दरमा नपाइने भएको छ । कम्पनीको भरखरै सम्पन्न साधारणसभाले प्रिमियम मूल्य २१२ रुपैयाँ प्रतिकित्तामा आईपिओ जारी गर्ने प्रस्ताव पारित गरेको हो ।

तीन वर्षदेखि लगातार मुनाफामा गएको क्रेडिट रेटिङमा औषतभन्दा माथि रहेकोले प्रिमियम मूल्यमा शेयर जारी गर्ने प्रस्ताव पारित भएको छ । धितोपत्र बोर्ड नियमावली अनुसार प्रतिकित्ता नेटवर्थ मूल्यको दोब्बर रुपैयाँसम्म शेयर प्रिमियम मूल्य राख्न पाइने व्यवस्था छ । हाल प्रतिकित्ता नेटवर्थ १०६ रुपैयाँ रहेको कम्पनीको शेयर प्रिमियम मूल्य २१२ रुपैयाँसम्म हुने कम्पनीद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

 

 

  • २० असार २०७८, आईतवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !