प्रधानमन्त्री देउवा आजबाट सरकारी निवास बालुवाटारमा

आजभोलि

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा आजबाट सरकारी निवास बालुवाटारमा सरेका छन् । देउवा आज बिहान ९ः५७ बजे प्रधानमन्त्री निवास बालुवाटार सरेका हुन् । गत मंगलबार प्रधानमन्त्री नियुक्त भएका देउवा निजी निवास बूढानिलकण्ठमा बस्दै आउनुभएका थिए ।

आज बिहान प्रधानमन्त्री देउवा सरकारी निवास सरेको उहाँको निजी सचिवालयले जनाएको छ । त्यसैगरी निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले गत बुधबार नै प्रधानमन्त्री निवास बालुवाटार छाडेका हुन् ।

  • १ श्रावण २०७८, शुक्रबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !