माछापुच्छ्रे बैंकद्वारा गंगालाल हृदय केन्द्रमा कोरोना विशेष वार्डक स्थापना

आजभोलि

काठमाडौं । माछापुच्छ्रे बैंकको सहयोगमा सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा कोरोना संक्रमितका लागि विशेष वार्ड बनाइने भएको छ । कारोना महामारीलाई लक्षित गरेर केन्द्रमा कोरोना बिशेष वार्डको व्यवस्था गरिन लागिएको हो ।

सोका लागि दुबै पक्षबीच सहमतीपत्रमा हस्ताक्षर भएको छ । महामारीका कारण अहिले पनि हरेक अस्पतालमा विशेष वार्डको आश्यकता खड्किएकाले बैंकले आफ्नो सामाजिक उत्तरदायित्वअन्र्तगत अस्पतालमा कोरोना बिशेष ववार्डको स्थापना गर्न लागेको हो ।

सहमतिपत्रमा केन्द्रका कार्यकारी निर्देशक डा. चन्द्रमणि अधिकारी तथा बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले संयुक्त रुपमा हस्ताक्षर गरेको गरेको जारी विज्ञप्तिमा उल्लेख छ ।

  • ५ श्रावण २०७८, मंगलवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !