ज्योति विकास बैंकको ऋणपत्र बाँडफाँट

आजभोलि

काठमाडौं । ज्योति विकास बैंक लिमिटेडले गत शुक्रबार अर्थात साउन ८ गते ऋणपत्र बाँडफाँट गरेको छ । बैंकले असार २० गतेदेखि ३० गतेसम्म निष्काशन तथा बिक्री खुला गरेको वार्षिक ९ प्रतिशत ब्याजदर भएको ‘ज्योति विकास बैंक बण्ड २०८७’ बाँडफाँट गरेको हो ।

बैंकले प्रतिकित्ता १००० अंकित मूल्यका १५ लाख कित्ता बिक्री गरेको थियो । जसमध्ये ९ लाख कित्ता व्यक्तिगत तवरबाट र ६ लाख कित्ता बिक्री गरेको थियो । बाँडफाँट सम्बन्धी विवरण आवेदकहरुले सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट सञ्चालित मेरोशेयर वेबसाइटबाट हेर्न सकिनेछ । बैंकको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।

  • ११ श्रावण २०७८, सोमबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !