सत्ता गठबन्धनका नेताहरुको बैठक, आज अन्तिम निर्णय हुने

आजभोलि

काठमाडौँ । मन्त्रीपरिषद बिस्तारबारे छलफल गर्न सत्तारुढ गठबन्धनको बैठक बस्दैछ । केही बेरमा बस्ने बैठकमा गठबन्धनका नेताहरुको सहभागिता हुने छन् । बैठकमा मन्त्रिपरिषद बैठकबारे आजै अन्तिम निर्णय हुने जनाएको छ ।

मन्त्रिपरिषद बिस्तार गर्ने तयारी रहेको कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्काले बताएका छन् । बुधबार बसेको सत्ता गठबन्धनको बैठकले आज टुंगो लगाउने निर्णय गरेको थियो । मन्त्री छान्ने जिम्मा सत्ता गठबन्धनका शीर्ष नेताहरुलाई दिइएको छ ।

  • १४ श्रावण २०७८, बिहीबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !