लुम्बिनीका मुख्यमन्त्री पोखरेलको राजीनामा

आजभोलि

काठमाडौँ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिएका छन्। आज बिहान मुख्यमन्त्री निवासमा बसेको नेकपा एमाले संसदीय दलको बैठकले अहिलेको अवस्थामा अविश्वास प्रस्तावको सामना गर्ने या राजीनामा दिने निर्णय गर्ने अधिकार मुख्यमन्त्री पोखरेललाई नै दिएको थियो।

प्रदेश सभाको विशेष अधिवेशन शुरु हुनु अघि मुख्यमन्त्री पोखरेलले प्रदेश प्रमुख अमिक शेरचनलाई राजीनामा बुझाएका हुन्। प्रदेश सभाको विशेष अधिवेशनमा आफूविरुद्ध अविश्वास प्रस्तावमाथि छलफलपछि आजै निर्णयार्थ प्रस्तुत हुने भएपछि बैठक अघि नै अल्पमतमा रहेका मुख्यमन्त्री पोखरेलले राजीनामा दिएका हुन्।

 

  • २७ श्रावण २०७८, बुधबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !