नेपाली कांग्रेसका प्रभावशाली नेता थापा मेलम्चीमा

आजभोलि

काठमाडौं । नेपाली कांग्रेसका प्रभावशाली नेता गगन थापाले बाढीग्रस्त क्षेत्र मेलम्ची र बाढीको मुहान हेलम्बुको भ्रेमाथाङ पहिरोको अवलोकन गरेका छन् । थापाले आज बिहान भ्रेमाथाङ र मेलम्ची क्षेत्रको बाढी पहिरोको स्थलगत निरीक्षण गरेका हुन्।

मेलम्चीमा निरीक्षण गर्दै थापाले बाढी प्रभावितको समस्या समाधानका लागि आफूले पहल गर्ने आश्वसन दिएका छन्। उनले तत्काल नदी तटबन्ध गर्ने, पुल निमार्ण गर्ने, टुटेका सडक सञ्जाल निमार्णको लागि आफूले पहल गर्ने बताएका छन्।

उनले भ्रेमाथाङको पहिरोको अध्ययन भइरहेको बताउँदै केही दिनमै त्यसको यथेस्ट विवरण आउने समेत जानकारी दिए। अघिल्लो सरकारले घोषणा गरेको तत्कालको लागि ५० हजार र घर बनाउनका लागि दिइने ५ लाख पिडितले कहिले पाउँछन् भन्ने संचारकर्मीको प्रश्नमा पूर्वपन्त्रीसमेत रहेका थापाले त्यसको व्यवस्थापन छिट्टै नै कार्यान्वय भएर आउने बताएका छन्।

  • २७ श्रावण २०७८, बुधबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !