एसबीआई बैंक र सिप्रदी ट्रेडिङ कम्पनीबीच समझदारी

आजभोलि

काठमाडौं । नेपाल एसबीआई बैंक र सिप्रदी ट्रेडिङबीच समझदारी भएको छ । बैंकका ग्राहकले सिप्रदी टे«डिङ कम्पनीबाट गाडी खरिद गर्दा बैंकले हायर पर्चेज कर्जा प्रदान गर्नेगरी समझदारी भएको हो ।

उक्त समझदारीपत्रमा बैंकका रिटेल तथा एसएमई प्रमुख बद्रीलाल अमात्य र सिप्रदी ट्रेडिङ प्रालिका बिक्री तथा प्रबद्र्धन महाप्रबन्धक अनुपमणी ढकालले हस्ताक्षर गरेका छन् ।

बैंकले हाल ८८ शाखा कार्यालय, १९ वटा एक्सटेन्स काउन्टर, ७ प्रादेशिक कार्यालय तथा एउटा कर्पोरेट कार्यालयका साथै १२२ एटीएममार्फत देशका विभिन्न ठाउँबाट आफ्नो सेवा प्रदान गर्दै आएको छ ।

  • १४ भाद्र २०७८, सोमबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !