साइबर ब्यूरोको क्षमता विकासका लागि कोरियाद्वारा १ अर्ब बढी रूपैयाँ अनुदान

आजभोलि

काठमाडौँ । नेपाल प्रहरीको साइबर ब्यूरोलाई दक्षिण कारियाले ८ मिलियन अमेरिकी डलर अर्थात १ अर्ब बढी रूपैयाँ अनुदान दिने भएको छ । ब्यूरोको क्षमता विकासका लागि कोरियाले १ अर्ब बढी रूपैयाँ अनुदान सहायता दिने भएको हो ।

असार २१ गते बसेको मन्त्रीपरिषद् बैठकले नेपाल प्रहरीमा क्षमता विकाससहितको साइबर ब्यूरो स्थापनका लागि गणतन्त्र कोरिया सरकारबाट प्राप्त हुने अमेरिक डलर ८ मिलियन अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ ।

कोरिया सरकारले दिएको अनुदान ८ मिलियन अमेरिकी डलर साइबर ब्यूरोको भौतिक तथा प्राविधिक क्षमता अभिवृद्धिका लागि खर्च हुनेछ ।

 

 

 

  • २३ असार २०७९, बिहीबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !