काठमाडौं । महाअभियोग लागि निलम्बनमा परेका प्रधानन्याधिश चोलेन्द्र शम्शेर राणाको संददीय समितिमा सुनुवाइ शुरू भएको छ ।
महाअभियोग सुनुवाइ समितिको बैंठकमा राणासँग समिति सदस्यले बयना लिएको थियो ।
समितिका सदस्यहरूले ४३ ओटा प्रश्न सोधेकोमा बुधबार निलम्बित प्रधानन्याधीश राणाले ४ ओटा प्रश्नको जवाफ दिएका थिए ।