प्रचण्ड गोरखाबाट उम्मेदवार बन्ने भएपछि बाबुरामद्वारा शुभकामना

आजभोलि

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आफ्नो निर्वाचन क्षेत्रबाट उम्मेदवार बन्ने भएपछि नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले शुभकामना दिएका छन् । प्रचण्ड गोरखा–२ बाट उम्मेदवार बन्ने निर्णयको डा भट्टराईले स्वागत गरेका हुन् ।

प्रचण्डले गोरखा–२ बाट प्रतिनिधिसभा सदस्यमा लड्ने निर्णय गरेसँगै मध्यरातमा ट्वीट गर्दै भट्टराईले अन्तहृदयदेखि नै स्वागत गर्ने बताएका छ न्। उनले प्रचण्डलाई शानदार जीतको शुभकामना दिएका छन् ।

  • २२ आश्विन २०७९, शनिबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !