एमाले अध्यक्ष केपी ओलीले ‘हलो चिन्ह’मा मतदान गर्न आह्वान

आजभोलि

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ‘हलो चिन्ह’मा मतदान गर्न आह्वान गरेका छन् ।

अध्यक्ष ओलीको भनाइलाई उदृत गर्दै काठमाडौं क्षेत्र नं २ की प्रतिनिधि सभा सदस्य उम्मेदवार कु्न्तीदेवि पोख्रेलले यो बेला सवैको आवश्यकता हलो चिन्हमा मतदान गरी नयाँ अनुहारलाई देशको सेवा गर्ने मौका दिनुपर्ने बताउँदै काठमाडौं क्षेत्र नं २ मा राप्रपालाई सबैले भोट दिएर जिताउनुुपर्ने उल्लेख गरिन् ।

उनले देशको राष्ट्रियता र सार्वभौमिकताको रक्षा गर्नका लागि राष्ट्रिय प्रजातन्त्र पार्टीलाइ बलियो शक्ति बनाउनुुपर्ने विचार व्यक्त गरेकी छिन् । राष्ट्रिय प्रजातन्त्र पार्टीलाई राष्ट्रिय आवश्यकता देखेर ओलीले गर्नुभएको समर्थनप्रति धन्यबाद व्यक्त गरेकी छिन् ।

केही समय अगाडि एक कार्यक्रममा ओलीले राप्रपालाई भोट हालेर सवैले जिताउनुपर्ने बताएका थिए । ओलीले समेत राप्रपालाई ‘हलो’मा भोट मागिरहँदा एमालेका कार्यकर्तालेसमेत हलो चिन्हमा भोट हाल्ने विश्वास उनको छ ।

  • १८ कार्तिक २०७९, शुक्रबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !