काठमाडौं क्षेत्र नं २ ‘नो नट अगेन’ अभियान सशक्त हुँदै

आजभोलि

काठमाडौं । नेपालमा यति बेला सर्वाधिक चलेको अभियान हो ‘नो नट अगेन’ अर्थात् पु्राना नेताहरुलाई विस्थापित गरी नयाँ र जोसिला नेतृत्वहरुलाई स्थापित गर्ने प्रक्रियाको थालनी गर्नुपर्ने भन्दै सामाजिक सञ्जालमा मानिसहरुले ‘नो नट अगेन’ भनेर सञ्जाल तताइरहेका छन् ।

काठमाडौं क्षेत्र नं २ मा पु्राना दल तथा पुराना नेताहरुलाई विस्थापन गरेर ‘भिजन’ भएको युवा उम्मेदवारलाई जिताएर यस क्षेत्रको विकास र समृद्धिको यात्रा तय गर्नुपर्ने नेताहरुले बताइरहेका छन् । यो बेला कांग्रेस, एमाले तथा माओवादीका मतदातासमेत ‘नो नट अगेन’को पक्षमा उभिएका छन् । ‘नो नट अगेन’ धेरै कुराहरुको प्रतिनिधित्व गर्ने शब्दावली बनेको छ ।

नेपालमा यतिबेला अर्थात् राजनीतिमा आएको विकृति तथा विसंगति, विदेशीका गुलाम नेताहरुका कारण नेपालको सार्वभौमिकतामा आएको आँच, नेपालमा अहिले आएको आर्थिक मन्दी, नेपालमा बेरोजगार मानिसहरुको संख्यामा अस्वभाविक पढेलेखेका दक्ष युवाहरुको विदेश पलायन लगायतका समस्याहरुले पनि यतिबेला ‘नो नट अगेन’ मुद्दा प्रखर रुपमा अघि बढिरेहेको छ । हाल काठमाडांै २ मा कुन्ती पोख्रेलको सम्भावना बलियो बन्दै गइरेहेको छ ।

‘नो नट अगेन’ अभियान बोकेकाहरुले यतिबेला कुुन्ती पोख्रेललाई भोट हाल्ने सम्भावनाहरु पर्याप्त मात्रामा रहेका छन् ।

 

  • १८ कार्तिक २०७९, शुक्रबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !