काठमाडौं–२ मा घण्टीकै अग्रता

आजभोलि

काठमाडौं । काठमाडौंको क्षेत्र नं। २ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार सोविता गौतमले सुरुवाती चरणदेखि नै अग्रता लिएकी छन् । पछिल्लो मतपरिणामअनुसार उनले ५ हजार ३३२ मत ल्याएकी छन् । दोस्रो स्थानमा राप्रपाकी उम्मेदवार कुन्ती पोखरेल रहेकी छन् । उनले ३ हजार ७६९ ल्याएकी छन् ।

तेस्रो स्थानमा रहेको नेकपा एमालेका उम्मेदवार मणिराम फुयालले ३ हजार ७१ मत ल्याएका छन् भने सत्ता गठबन्धनको तर्फबाट माओवादी केन्द्रकी उम्मेदवार ओनसरी घर्तीले २ हजार ८१६ मत ल्याएर चौथो स्थानमा छिन् ।

 

  • ६ मंसिर २०७९, मंगलवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !