समृद्ध मात्र हाेईन सभ्य अर्घाखाँची बनाओैँ : नवनिर्वाचित साँसद रायमाझी

आजभोलि

काठमाडौं  । प्रतिनिधि सभा सदस्य विजुला रायमाझीले समृद्ध सँगसँगै सभ्य अर्घाखाँची बनाउनेतर्फ ध्यान केन्द्रित गर्न आग्रह गरेकी छन् ।

नेकपा एमालेका तर्फबाट प्रतिनिधि सभा सदस्यमा समानुपातिकतर्फबाट उम्मेदवार निर्वाचित रायमाझीले समृद्ध र सभ्य जिल्ला बनाउनकाे लागि सवैकाे साथकाे अपेक्षा गरिन् ।

जनताकाे मत लिनकाे लागि पार्टीकाे रुपमा मैदानमा गएपनि निर्वाचित भईसकेपछि एकमना एकताका साथ जिल्लाकाे विकास र समृद्धिमा ध्यान दिनुपर्ने रायमाझीकाे भनाई छ ।

गरिखाने वर्गकाे हित हुनेगरी सवै अगाडि बढ्नुपर्नेमा नवनिर्वाचित साँसद विजुला रायमाझीले बताइन् ।

आफूमा ब्यक्तिगत महच्वाकाँक्षा नभएकाे बताउँदै भाइचारा सम्वन्धका साथ अगाडी बढ्नका लागि रायमाझीले सवैकाे साथकाे अपेक्षा गरिन् ।

  • १८ पुष २०७९, सोमबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !