प्रि-ओपन सेसनमा नेप्से ८.२८ अंकले वृद्धि

आजभोलि

काठमाडौं । प्रि–ओपन सेसनमा बुधबार नेप्से सूचक ८.२८ अंकले उकालोे लागेको छ । यससँगै सूचक २०६९.३४ विन्दुमा पुगेको छ ।

१७ कम्पनीको कुल ३ हजार ८८३ कित्ता सेयर खरिदबिक्री भएको र ३८ लाख ७३ हजार ६७ रुपैयाँको सेयर कारोबार भएको छ ।
यो सेसनमा कुल १४ कम्पनीमा उकलो लागेको छ भने एउटा कम्पनी स्थिर रहेको छ ।

१३ उपसुचकहरुमध्ये आठ कम्पनीमा वृद्धि भएको छ । बाँकी कुनै पनि कम्पनीमा परिवर्तन भएको छैन ।

  • २० पुष २०७९, बुधबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !