काठमाडौं । नेपाल राष्ट्र बैँकले आजको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । आजको लागि तोकिएको मूल्य अनुसार भारतीय रूपैयाँ १०० को खरिद दर १६० रूपैयाँ र बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।
आज अमेरिकी डलर एकको खरिद दर १३२ रूपैयाँ २४ पैसा र बिक्री दर १३२ रूपैयाँ ८४ पैसा तथा युरो एकको खरिद दर १४१ रूपैयाँ ४२ पैसा र बिक्री दर १४२ रूपैयाँ ७ पैसा रहेको छ ।
त्यस्तै बेलायती पाउण्ड एकको खरिद दर १५९ रूपैयाँ १८ पैसा र बिक्री दर १५९ रूपैयाँ ९० पैसा, स्वीस फ्र्याँक एकको नेपाली खरिद दर १४३ रुपैयाँ १ पैसा र बिक्री दर १४३ रुपैयाँ ६६ पैसा, अष्ट्रेलियन डलर एकको नेपाली खरिद दर ९० रुपैयाँ ९८ पैसा र बिक्री दर ९१ रुपैयाँ ३९ पैसा रहेको छ ।