काठमाडौं । कञ्चनपुरका तत्कालिन एसपी दिल्लीराज विष्ट निलम्बित हुने भएका छन् । गृहमन्त्री राम बहादुर थापाको निदेृश्नमा निलम्बित हुने छन् । निर्मला पन्तको हत्याकाण्डमा उनले प्रभावकारी अनुसन्धान नगरेको कारण उनीमाथि विभागीय कारबाही गरिने गृहमन्त्रालयले जनाएको छ ।
अनुसन्धाको परिणामा नआउञ्जेल उनी निलम्बित हुनेछन् । उनीमाथि पीडित परिवारले समेत शंका गरेपछि उनीमाथि कारबहाी थालिएको हो ।
गहृमन्त्रालयले जनाए अनुसार डिएसपी ज्ञानबहादुर सेठी र इन्सपेक्टर एकेन्द्र खड्कालाई मुख्यालय तान्ने निर्णय पनि भएको छ।