काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले बहिनीसँग भाईटिका लगाएका छन् । बहिनी शोभा राज्यलक्ष्मी शाहीसँग भाइटिकाको अवसरकार टिका लगाएका हुन् ।
उनले कमलादीस्थित शोभा निवासमा बिहान ९ः३० बजे शाहीबाट भाइटिका लगाएका थिए । बहिनी शोभालाई पूर्वराजा शाहले टिका समेत लगाई दिएका थिए । परम्परा अनुसार भाईटिका लगाएका थिए ।
सर्वसाधारणका लागि ११ः५५ मा साइत भए पनि पूर्वराजाका लागि भने ९ः३० को शुभसाइत जुरेको बताइएको छ ।