दुबइको बैंकमा प्रचण्डको ४१ अरब कहाँबाट आयो-प्रकाण्ड

आजभोलि

दुबइको बैंकमा प्रचण्डको ४१ अरब कहाँबाट आयो-प्रकाण्ड

काठमाडौं । नेकपाका अध्यक्ष प्रचण्डसँग ४१ अरब रुपयाँ रहेको नेकपा प्रवक्ता प्रकाण्डले बताए । उक्त रकम दुबईको बैंकमा रहेको दाबी गरेका छन् । उनले यो पैशा नेपाल भित्र्याउन बामदेव गौतमलाई जिम्मा दिएको दाबी समेत गरे ।

उनले प्रचण्डलाई प्रश्न गरे, तपाईसँग यति टूलो रकम कहाँबाट आयो । हिजो भूमिगत नेता हुँदा तपाईको परिवारलाई वर्षभरी खान पुग्दैनथ्यो । हुर्नु भा छ की छैन ?

उनले भने, लोकतन्त्रका नेताहरु भ्रष्ट रहेको जनाएको छ । वर्तमान सरकारबाट आपेक्षा गर्नु भनेको आफै मुर्ख हुनु हो । सबै नेता विदेशीका दलाल रहेको पनि आरोप लगाए ।

उनले निर्मला हत्या तथा बलात्कारको बारेमा भने हामी निर्मलाको हत्यारा पत्ता लगाउँछौं । र, जनताकोबीचमा कारबाही गर्छौ । उनले दबाबका लागि १६ गते देशभरी बिरोध र्याली गर्ने जनाए ।

उनले सरकारको कडा आलोचना गरेका थिए । उनले केपी ओलीको सरकार पूजीपति दलालको सरकार हो । यसले जनताको हित गदैन् ।
काठमाडौंमा आयोजित पार्टाीको बिशाल आमसभालाई सम्बोधन गर्दै उनले सरकार तथा वर्तमान व्यवस्थाको आलोचना गरेका थिए ।

  • ८ मंसिर २०७५, शनिबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !