रेशम चौधरीलाई सपथ नखुवाए आन्दोलन गर्ने चेतावनी

आजभोलि

काठमाण्डौ । प्रतिनिधिसभा सदस्यमा निर्वाचित रेशमलाल चौधरीलाई तत्काल प्रमाणपत्र र शपथ ग्रहण नगराइए मंसिर २३ गतेदेखि चरणबद्ध रुपमा आन्दोलन गर्ने चेतावनी दिएको छ। थारु कल्याणकारिणी सभा९थाकस० कैलाली क्षेत्र नम्बर-१बाट निर्वाचित चौधरीलाई सपथ नखुवाउनु गम्भिर कुरा भएको जनाएको छ ।

मंगलबार धनगढीमा पत्रकार सम्मेलन गरी आन्दोलनको कार्यक्रम समेत सार्वजनिक गर्दै थाकसले यस्तो चेतावनी दिएको हो।थाकस कैलालीका कार्यवाहक सभापति माधव चौधरीले भने, ‘राज्यले टीकापुर घटनालाई आपराधिक मुद्दा नभई राजनीतिक मुद्दाको रुप मा लिनुपर्छ।

देशमा राजनीतिक मुद्धा धेरै चोटी भएका छन्।’उनले देशको आदिवासी समुदायले आफ्‍नो राजनीतिक अधिकार प्राप्तिको आन्दोलनलाई राजनीतिक रुपमै सम्बोधन गर्नुपर्ने माग गरे। उनले प्रश्नि गर्दै भने, ‘ १२ वर्षे जनयुद्ध, झापा काण्ड लगायतका मुद्दा कु प्रकृतिको मुद्दा हो? राज्यप किन एउटा कमजोर समुदायको आवाज र मतलाई बदर गरिरहेको छरु राज्यक किन टीकापुर घटनाको प्रतिवेदन लुकाएर बसेको छर? 

अदालती प्रक्रिया भन्दै सरकारले २७ जना निर्दोष थारुहरूलाई ४० महिनादेखि पुर्पक्षको लागि भन्दै कारागारमा कोचेर अन्याय गरिरहेकाले क्षतिपूर्तिसहित तत्काल रिहाइ गर्नुपर्ने उनले बताए।

  • १८ मंसिर २०७५, मंगलवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !