पत्रकार कुलुङको निधनप्रति नेपाल पत्रकार महासङ्घ दुःख व्यक्त

आजभोलि

काठमाडौँ,
अर्जुन भुसाल

नेपाल पत्रकार महासङ्घले काठमाडौँ शाखाका सदस्य मकरध्वज (एमडी) कुलुङको निधन भएकामा दुःख व्यक्त गरेको छ । महासङ्घले आज विज्ञप्ति जारी गरी उहाँको निधनले नेपाली पत्रकारिता क्षेत्रले उर्जाशील युवा पत्रकार गुमाएको जनाएको छ ।

अठचालीस वर्षीय कुलुङको उपचारको क्रममा आज काठमाडौँको चावहिलस्थित हेल्पिङ हेण्ड अस्पतालमा निधन भएको हो । महासङ्घले दिवङ्गत आत्माको चिरशान्तिको कामनाका साथै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ । उनी मधुमेह र उच्च रक्तचापबाट पीडित थिए। लामो सयमदेखि पत्रकारितामा सक्रिय पत्रकार कुलुङ पछिल्लो सयम राजधानी राष्ट्रिय दैनिकमा जिल्ला ब्यूरो प्रमुखको रुपमा कार्यरत थिए। उनका श्रीमती र एक छोरा छन् ।

  • २२ पुष २०७५, आईतवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !