प्रधानमन्त्री ओली फास्टट्रयाकको अनुगमनमा जाँदै

आजभोलि

 

इटहरी । निर्माणाधीन काठमाडौँ तराई मधेस द्रुतमार्ग (फास्टट्रयाक) सडक आयोजनाको अनुगमनमा प्रधानमन्त्री केपी शर्मा ओली जाने भएका छन् ।

फास्टट्रयाक अन्तर्गतका विभिन्न स्थानको स्थलगत निरीक्षणका लागि बिहान साढे नौ बजे हेलिकप्टरमार्फट् ओली त्यसतर्फ जान लागेका उनको सचिवालयले जनाएको छ । ओली सवार हेलिकप्टर लेनडाँडामा अवतरण हुने र त्यहाँ निर्माण कार्यको उनले स्थलगत निरीक्षण गर्नेछन् ।

त्यसैगरी धेत्रेमा रहेको एक दशमवल ७२८ किलोमिटर लम्बाइको सुरुङको ब्रेक थ्रू गर्ने कार्यक्रममसमेत रहेको छ।प्रधानमन्त्री ओलीसँगै रक्षामन्त्री मानवीर राई, प्रधानसेनापति प्रभुराम शर्मा लगायत पनि अनुगमनमा जाँदैछन् ।

  • २१ श्रावण २०८१, सोमबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !