आजदेखि धरहरा सर्वसाधारणका लागि खुल्ला, प्रवेश निःशुल्क

आजभोलि

काठमाडौँ । सरकारले आजदेखि धरहरा सञ्चालनमा ल्याएको छ ।

गत भदौ २७ गतेको मन्त्रिपरिषद् बैठकले निर्णय गरी आजदेखि धरहरा सञ्चालन गरेको हो ।

अस्थायीरूपमा नवनिर्मित धरहरा सञ्चालन ल्याएसँगै एक दिनमा अधिकतम पाँच सय जनाले धरहरा चढ्न पाउने सहरी विकास तथा भवन विभाग अन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन एकाइले जनाएको छ । तत्कालका लागि कुनै शुल्क नलाग्ने जनाएको छ ।

  • ३ आश्विन २०८१, बिहीबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !