रत्न पत्थर सहित पाँच जना पक्राउ

आजभोलि

चित्रमाया श्रेष्ठ / काठमाडौं

सुर्खेतको । वीरेन्द्रनगर -१ बांगेसिमलबाट शुक्रवार दिउँसो साढे ११ केजी बहुमुल्य पत्थरसहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ ।

वीरेन्द्रनगर वडा नं – ४ मा बसोबास गर्दै आएका ४० वर्षीय भीम बहादुर सुनार, ५ का ३० वर्षीय नबिन कडेल, वीन नगरपालिका–८ का २८ वर्षीय सुरेन्द्र शाही, बराताल गाउँपालिका–८ का २६ वर्षीय भक्त बहादुर पाण्डे र ३२ वर्षीय तेजेन्द्र बस्नेतलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी प्रदिप बहादुर क्षेत्रीले बताए ।

पक्राउ परेका पाँच जनालाई आवश्यक अनुसन्धान थालनी सुरु गरेको उनले बताएका छन् । त्यस्तै बरामत गरिएको पत्थर पहिचानका लागि खानी तथा भूगर्भ विभागमा पठाइने भएको छ ।

  • ४ माघ २०७५, शुक्रबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !