चन्द्रगिरीमा हिँउ पर्यो (फोटो फिचर सहित)

आजभोलि

चन्द्रगिरीमा हिँउ पर्यो (फोटो फिचर सहित)

काठमाडौं । चन्द्रगिरीमा आज हिउँ परेको छ । हिउँ परेसँगे चन्द्रागिरी जानेको संख्या बढ्को छ ।

मंगलबार रातिदेखि नै काठमाडौं उपत्यका, आसपासका क्षेत्रलगायत देशका विभिन्न भागमा वर्षा भएको छ । वर्षासँग काठमाडौं उपत्यका आसपासका उच्च पहाडमा पनि हिउँ परेको छ । 

आसपासका पहाडमा हिउँ परेपछि, थुप्रै काठमाडौं उपत्यकाबासीरु हिउँ खेल्न, हेर्न जान लालायित हुन्छन् । आसपासका फुलचोकी, चम्पादेवी, नगरकोटलगायतका पहाडमा हिउँ हेर्न र खेल्न पर्यटकहरु जाने गर्छन् । पछिल्लो समय केबुलकार सञ्चालनमा आएपछि काठमाडौंको चन्दागिरि पनि हिउँ हेर्न, खेल्न जाने उपत्यकाबासीका लागि राम्रो गन्तब्य बनेको छ। 

फोटो चन्द्रगिरीहिल्स

  • ९ माघ २०७५, बुधबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !