खोड्पे बझाङ सडक अबरुद्धः यात्रु सकसमा

आजभोलि

खोड्पे बझाङ सडक अबरुद्धः यात्रु सकसमा

बझाङ । मंगलबारदेखिको निरन्तर हिमपातले गर्दा खोड्पे बझाङ सडक अबरुद्ध भएको छ । खोड्पेबाट बझाङ तथा बैतडीको पुर्चौडी, गड लगायतका क्षेत्रमा जाने यात्रहरु अलपत्र परेका छन् ।

हिउँका कारण सडकमा गाडी गुड्न सकेका छैनन् । मुस्याखान ढोल्यामोड, श्रीभावर, वित्थड लगायतका स्थानमा हिउले सडक नै अबरुद्ध भएको स्थानीय जनाएका छन् ।

बझाङ जोड्ने एक मात्र सडक अबरुद्ध हुँदा भारतबाट फर्केका तथा अन्य क्षेत्रबाट घर फर्किने यात्रु अलपत्र परेको स्थानीयले जनाएको छ । अत्यन्त चिसोको कारण यात्रुहरुले सकस भागिरहेका छन् ।
प्रहरीका अनुसार शुक्रबारसम्म पूर्ण रुपमा सडक खुल्ने जनाएको छ ।

  • १० माघ २०७५, बिहीबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !