बाजुरामा फेरी भारी हिमपातः जवजीवन झनै कष्टकर

आजभोलि

बाजुरा । मौसम बदलीसँगै बाजुरामा फेरी भारी हिमपात भएको छ । बाजुराका उच्च पहाडी तथा हिमाली क्षेत्र ठूलो हिउ परेको स्थानीय जनाएका छन् ।

विगत २ हप्तादेखि हिमपात हुदै आइरहेको थियो । तर बुधवारबाट भने अझै भारी हिमपात भएको जनाएको छ । उक्त भेगमा संचार तथा सडक अबरुद्ध रहेको छ ।

हिमाली क्षेत्रको जनवीवन पनि निकै कष्टकर बन्दै गएको छ । एक सातादेखि घाम लाग्न सकेको छैन् । स्थानीयहरु निकै कष्टकर जीवन बिताइहेका छन् ।

  • २४ माघ २०७५, बिहीबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !